Duration 20:45

कर्मचारी संचयकोष बाट प्रदान गरिने विशेष सापटी अनलाइनबाटै लिने तरीका

77 774 watched
0
1.2 K
Published 24 May 2020

कर्मचारी संचय कोषले प्रदान गर्ने बिशेष सापटी मिति २०७७ जेष्ठ ११ गते देखि online प्रणालीबाट निबेदन गर्न सक्ने व्यवस्था भएको छ / सापटी लिनको लागि प्रत्येक संचयकर्ताले व्यक्तिगत KYC अध्यावधिक गरेको हुन् पर्छ भने, आफु कार्यरत कार्यालयको Office KYC पनि अध्यावधिक गरेको हुनु पर्नेछ / KYC update नगरेको भए कोषको website https://www.epfnepal.com.np मा गएर वा online application eligibility चेक गर्ने ठाउमा पनि लिंक राखिएको छ त्यस लिंक बाट पनि आफ्नो KYC भर्न सकिने छ / यस्तो सापटी रकममा कम्तिमा २०००० र बढीमा १० लाख सम्म प्रदान हुने ब्यबस्था छ / Special loan provisioning of EPF Nepal Loan amount should be in between Rs 20,000 upto Rs 10,00,000 when applying through online. Individual KYC can be filled directly from inside this special loan form if you have not filled earlier. Visit website: https://www.epfnepal.org.np/

Category

Show more

Comments - 124