Duration 3:32

कस्तो होला माओवादीको नयाँ नेतृत्व NEWS24 TV

3 163 watched
0
67
Published 27 Dec 2021

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन जारी छ । जारी महाधिवेशनले माओवादीको आगामी नीति र नेतृत्वको टुंगो लगाउने छ । बन्द सत्रमा प्रस्तुत गरिएको विधानमा १५ जनाको केन्द्रीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ । तर पदाधिकारीको चयन सहमतिमा गर्ने वा निर्वाचनमार्फत गर्ने भन्ने विषय अझै टुुंगो लाग्न सकेको छैन । राष्ट्रिय महाधिवेशनले पदाधिकारी तथा केन्द्रीय सदस्यको चयन कसरी गर्छ भन्ने यतिबेला चासोको विषय बनिरहेको छ । SUBSCRIBE: /user/news24tvchannel https://www.instagram.com/nbcnepal/ https://www.tiktok.com/@ news24np?lang=en WEBSITE : www.news24nepal.tv #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 2