Duration 2:10:4

Interview with Biplop

31 875 watched
0
682
Published 23 Nov 2020

सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा नेकपाका महासचिव विप्लवले विशेष अन्तर्वार्तामार्फत वर्तमान दलाल पुँजीवादी राज्यसत्ता पूर्ण रूपमा असफल भइसकेको भन्दै नयाँ र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि नेपालका सबै क्रान्तिकारी, देशभक्त युवाहरू र देशलाई माया गर्ने शक्तिहरू एकजुट भएर लड्न आह्वान गरेका छन् ।

Category

Show more

Comments - 116