Duration 1:5:

कोरोना कहरः परिवर्तनका लागि युवाको भुमिका

153 watched
0
5
Published 20 May 2020

कोरोना कहरः परिवर्तनका लागि युवाको भुमिका!! विवेकशील नेपाली दलको प्रत्यक्ष अन्तरसंवाद कार्यक्रम! सहभागीहरू: केकि अधिकारी, कलाकार (Keki Adhikari) सृष्टि सिंह श्रेष्ठ, वातावरणीय अधिकार अभियनता (Shristi Singh Shrestha) कन्चन झा, समाजसेवी, संस्थापक, सानो पाईला (Kanchan Jha) सहजकर्ता: शशी विक्रम कार्की, संघीय समिति सदस्य (Shashi Bikram Karki) --------------------------------------------------------------------------------------------------------------------------- नेपाल हाम्रो घर हो, डेरा होईन। त्यसैले यो घरको हेरचाह अर्को बुद्ध वा पशुपतिनाथले गरिदिने दिने हैन। हामी आफैले गर्ने हो। अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! ▶वेबसाईट: http://bibeksheelnepali.com अब बिकल्प कुर्दै बस्ने होइन आफै हुने हो! किनकि यदि यो देश ढले, हामी पनि यसै साथ ढल्छौँ। Be the change you seek. Become a Bibeksheel Nepali. फोन गर्नुहोस्: 98511-49214 ईमेल गर्नुहोस्: info@bibeksheelnepali.com

Category

Show more

Comments - 0