Duration 24:31

चरीको वेदना पोखिदा सबैको आँखा रसाय Resham Nirdosh VS Sushila Pariyar | Nirdosh Live Dohori | Ep. 02

91 594 watched
0
1.9 K
Published 7 May 2021

नमस्कार, म रेशम निर्दाेष मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Resham Nirdosh मार्फत निर्दाेष लाईभ दोहोरी लिएर आएको छु । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । Lead Singer : Resham Nirdosh VS Sushila Pariyar Chrous Singer : Aayush Pariyar Sushila Pariyar Anupa Thapa Bimata Gharti magar Musician: Dipendra Sitaula - Harmoniyam Karan Pariyar - Flute Rajesh Gandarba - Sarangi Gem Thapa - Madal Shiva Anurag - Madal Camera/Editor Tarakanta BK Padam Lwagun Video Audio Makhamali Live Studio © & ℗ Resham Nirdosh, 2021 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 147