Duration 34:40

Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेठ २०७८

63 273 watched
0
1.2 K
Published 26 May 2021

Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेठ २०७८ आजको मुख्य समाचार - * खोप आपूर्तिमा सघाउन राष्ट्रपति भण्डारीद्वारा चीन र भारतका समकक्षीसँग आग्रह / तत्काल दस लाख डोज अनुदान दिने चिनियाँ राष्ट्रपति सीको घोषणा । * कोभिडबाट आज एक सय ४५ को मृत्यु / ६७ सय बिरामी थपिए / अक्सिजन आपूर्ति केही सहज / प्रधानमन्त्री भन्छन्- महामारी नियन्त्रण हुने चरणमा । * एमालेपछि जनता समाजवादी पार्टीमा भाँडभैलो / ठाकुर र यादवले एकअर्कालाई सोधे स्पष्टीकरण / ठाकुर पक्ष बाह्य इशाराबाट चलेको यादवको आरोप । * भारतमा एक साताको अन्तरालमा दुई शक्तिशाली समुद्री आँधी / ओडिशा राज्य सर्वाधिक प्रभावित / १० लाखलाई सुरक्षित स्थानमा सारियो । * युरोपा लिगको उपाधिका लागि भिल्लारियाल र म्यानचेस्टर युनाइटेड भिड्ने / चार वर्षदेखिको उपाधि खडेरी तोड्ने युनाइटेडको दाउ । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.facebook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 44