Duration 3:57

Chhaina Malai Pir Karaoke Music Track With Lyrics.

1 728 watched
0
55
Published 2 Jun 2020

=============== Hello Friends..This Karaoke is Not a official karaoke. It's make just for entertainment and singing the song who want to sing. If you like this Karaoke Music video Please Like,Share and Subscribe. ThankYou! Sanjib Parajuli - Chhaina Malai Pir | Najir Husen, Kusum Gurung | छैन मलाई पीर New Nepali Song 2020 Singer: Sanjib Parajuli Arranger: Mohit Munal Lyrics/Music: Dipak Sharma Actors: Najir Husen, Kusum Gurung Original: /watch/ol9HN-_axZdaH =============== Chhaina Malai Pir Karaoke Music Track With Lyrics. Chaina Malai Pir, Lyrics =============== हे माया लाउन्या झल्को आउन्या तम्रै जियानको हो तम्रै जियानको हे दिउँसो अफिस तम्लाई भेट्न्या साझ बिहानको..हो साझ बिहानको ============== हे माया लाउन्या झल्को आउन्या तम्रै जियानको हो तम्रै जियानको हे दिउँसो अफिस तम्लाई भेट्न्या साझ बिहानको हो साँझ बिहानको छैन मलाई पिर..छैन मलाई पिर देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर हे देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर ============ ▁ ▂ ▄ ▅ MUSIC ▅ ▄ ▂ ▁ दोबाटोमा छिर्केमिर्के धाजा बान्या छु आज सम्म तम्रा कुरा सबै मान्या छु है है हे दोबाटोमा छिर्केमिर्के धाजा बान्या छु आज सम्म तम्रा कुरा सबै मान्या छु हे आज मेरा एउटा कुरा तम्ले मानिदेउ तम्ले मानिदेउ हे मेरो मनले क्या खोज्या छ तम्ले जानिदेउ तम्ले जानिदेउ छैन मालाई पिर..छैन मलाई पिर देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर हे देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर ============ हो रि हो.... हो रि हो.... ============ ▁ ▂ ▄ ▅ MUSIC ▅ ▄ ▂ ▁ जबर्जस्ती गर्दिन म परे छाड्दीन बरु मेरो ज्यानै जाला माया मार्दीन है है हे जबर्जस्ती गर्दिन म परे छाड्दीन बरु मेरो ज्यानै जाला माया मार्दीन हे तिम्ले छाडे माया मारे भन्नू क्या छ र हो भन्नू क्या छ र हे चोखो पिरीम सङ्ग हारे भन्नू क्या छ र हो.. भन्नू क्या छ र छैन मालाई पिर..छैन मलाई पिर देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर हे देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर हे देब्रे हातमा कालो छाता दाइने हातमा मायालुको सिर .. सकियो है 🤗🤗 🙏🙏धन्यवाद🙏🙏

Category

Show more

Comments - 27