Duration 3:31

नेपाली कथा ` चुनौती ´ | कथा बाचन | भागिरथी श्रेष्ठ | ranjan poudel tube

1 654 watched
0
68
Published 1 Sep 2021

नमस्कार R.P Tube मा यहाँहरुलाई स्वागत छ।RanjanPoudel tube(R.P Tube) मा कविता वाचन सुन्न सक्नुहुनेछ। हामी यस च्यानल मार्फत यहाँहरुलाई मनपर्ने कबिता लिएर अाउनेछौं।यस्तै कविता वाचनका लागि R.P Tube च्यानल subscribe गर्नुहोला। facebook page : Ranjan poudel tube आज भने हामीले कथाकार भागिरथी श्रेष्ठ को कथा #चुनौती को पहिलो अङ्क लिएर आएका छौँ। वि.सं. २०२३ मा `रुरु´ पत्रिकामा ` प्रबल इच्छा ´ कथाको प्रकाशन गरी कथा यात्राको औपचारिक सुरुवात गरेकी भागिरथी श्रेष्ठ नेपाली कथाको आधुनिक कालको समसामयिक धारामा सक्रिय रुपमा देखापरेकी कथाकार हुन् । सामाजिक यथार्थवाद उनका कथामा पाइने प्रमुख प्रवृत्ति हो । उनको जन्म वि.सं. २००५ साल गुल्मी जिल्लाको रिडी बजार मा भएको थियो। # यस च्यानलमा उपलब्ध सामाग्री * मन छुने लाइन * कविता * मुक्तक * गजल * निबन्ध * कथा * समसामयिक बिषयबस्तु # मेरा शब्दहरुले कसैको भावनासङ्ग खेल्न गएमा संयोग मात्र हुनेछ। कथा: चुनौती लेखक : भागिरथी श्रेष्ठ voice /edit : Ranjan poudel subscribe गर्नुहोस् र आफुलाई मन पर्ने कथा सुन्नुहोस् । Ranjan poudel tube (rp tube)च्यानल हेर्नुभएकोमा यहाहरुलाई धन्यवाद । हाम्रो यस च्यानलमा रहेका सामाग्रीहरु copy गरी वा अन्य माध्यम बाट अन्य channel मा साभार गरेको पाइएमा नियम बमोजिम कारबाही गरिने छ।

Category

Show more

Comments - 17