Duration 2:29

महाधिवेशन सार्न महामारीको बहाना

2 299 watched
0
27
Published 17 Sep 2020

कोरोना महामारीलाई देखाउँदै महाधिवेशनको नयाँ कार्यतालिका बनाउने प्रमुख ऐजेण्डासहित आगामी असोज पहिलो साता कांग्रेस केन्द्रीय समिति बैठक तय भएको छ। तर सरकार सबै क्षेत्रलाई खुला गर्ने भएपछि महाधिवेशन सार्न महामारीको बहाना कति उपयोगी बन्ला त ? Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : /kantipurtvhd Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/ Twitter: https://twitter.com/ourktv Instagram: https://www.instagram.com/kantipurtelevision/

Category

Show more

Comments - 2