Duration 52:45

देश र दुनियाँका दिनभरका समाचार | पुष ९ साँझ ७:०० | AP NEWS TIME | AP1HD

7 004 watched
0
127
Published 24 Dec 2021

Presenter: Nirajan Bhandari and Supriya Katwal आजका मुख्य समाचार १. माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको अन्तिम तयारी, अध्यक्ष दाहालको प्रतिवेदन स्थायी समितिमा, परिवर्तन जोगाउन चुनावसम्म गठबन्धन नटुट्ने दाबी । दाहालको दलील 'पाँचदलीय गठबन्धन टुट्दैन' २. कांग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापति देउवाको दुईतिहाई, पार्टी रुपान्तरणको दायित्व, आगामी चुनावमा एकल प्रतिश्पर्धा गर्न पार्टीपंक्तिको दबाब । कांग्रेसको कार्यदिशा रूपान्तरण र तत्कालीन कार्यदिशाको सवाल ३. बागमती सफाई अभियानको २७ वर्षमा साँढे १४ अर्ब खर्च, ढल मिसाउने प्रवृत्तिले प्रयास निरर्थक, प्रशोधन केन्द्रको प्रभावकारितामा प्रश्न । बागमतीको बिजोग ढल मिसाउने प्रवृत्तिले सफाई प्रयास निरर्थक ४. महोत्तरीका आधारभूत विद्यालयका दिवाखाजामा अस्वस्थ खानेकुरा, अनियमितता भएको अभिभावकको आरोप, नियमन गर्नुपर्ने स्थानीय तह मौन । दिवा खाजामा ‘जंकफुड’ ! नियमन गर्नुपर्ने स्थानीय तह मौन र, ५. एशियन सिनियर सेन्ट्रलजोन महिला भलिबलमा नेपाल अपराजित, ए-डिभिजन लिगमा एपीएफ र एनआरटी बराबरीमा रोकिंदा पुलिससँग फ्रेन्डस् स्तब्ध । खेल अपडेट एशियन महिला भलिबलमा नेपालको दोश्रो जीत Subscribe and Press the Bell icon to get all the News Update. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #Covid19 #apnewstime #Omicron #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 1